एमालेको प्रतिबद्धता ः सेमराबजारमा पनि १५ शैंयाको अस्पताल
सोसाइटी रिपोर्टर | बैशाख २२ , २०७९
तिलोत्तमा, वैशाख २२ नेकपा एमालेले तिलोत्तमा नगरपालिका वडा नं. १० स्थित सेमराबजार स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा स्तरोन्नती गर्ने निर्णयलाई कार्यान्वयनमा ल्याउने...
पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि
सोसाइटी रिपोर्टर | बैशाख १२ , २०७९
बैशाख १२ पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १४४ जनाको पीसीआर परीक्षणमा ११ जना र १ हजार १११ जनाको एन्टीजेन परीक्षणमा २ जना गरी १३ जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा कोरोनाबाट २५ जना निको भएका छन् भने हाल देशभर २६९ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २६७ जना होम आइसोलेसनमा रहेका छन् भने २ जना संस्थागत आइसोलेसनमा रहेका छन् । नया संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ९२४ पुगेको छ । आज मृत्यु हुनेको संख्या सुन्य रहेको छ । ...

